अर्जुन काफ्ले स्याङ्जा, जेठ २७ गते । वालिङ युवा क्लबले यही जेठ २८ गतेदेखि असार १ गतेसम्म अन्तरक्लब खुला श्याम स्मृति फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। वालिङ नगरपालिका–८ स्थित...