संरक्षणको प्रतीक्षामा जनकपुर चुरोट कारखाना : आफ्नो मातहतमा ल्याउने प्रयासमा प्रदेश
लक्ष्मी चौधरीजनकपुरधाम, जेठ २७ गते । जनकपुरमा ३३ बिघा छ कट्ठामा फैलिएको जनकपुर चुरोट कारखाना छ तर त्यहाँ चुरोट उत्पादन हुँदैन, मधेश प्रदेशको नीति निर्माण, विकास निर्माण खाका उत्पाद...