नेत्र शाहीजुम्ला, जेठ २७ गते । आर्थिक अभावको पीडा यति गहिरो हुन्छ कि दुई महिना अघि एक महिला आफ्ना तीन छोरासहित मुगुको घर छोडेर जुम्ला बजार आइपुग्नुभयो। जुम्लामा कहिले आफन्तको घर त...