Onlinekhabar
२२ जेठ, काठमाडौं । क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही अन्तर्राष्ट्रिय जेरियाट्रिक अन्कोलोजी समाज (सिओग) को नेपाल प्रतिनिधिमा नियुक्त भएका छन् । सिओग वृद्धवृद्धामा हुने क्यान्सरको उपचार, अनुसन्धान र शिक्षामा केन्द्रित संस्था हो । उनको नियुक्तिसँगै नेपालमा वृद्ध क्यान्सर उपचारसम्बन्धी अनुसन्धान, सेवा विस्तार र अन्तर्राष्ट्रिय सहकार्यलाई थप बल पुग्ने अपेक्षा गरिएको छ । सिओगको आधिकारिक […]
Go to News Site