Onlinekhabar
काठमाडौं । चर्चित बलिउड अभिनेता तथा गायक आयुष्मान खुराना अहिले काठमाडौं घुमघाममा ब्यस्त छन् । शनिबार राती उनी ठमेलको एक बारमा केही नेपाली सेलिब्रेटीसँग देखिए । ‘थर्टी थ्री डिग्री वेस्ट स्काइबार’ क्लबमा उनी गायक सुशान्त केसीसँगै गफगाफ गरिरहेको देखिएका छन् । उक्त बारको दोस्रो एनिभर्सरी सेलिब्रेसनमा पाहुनाको रुपमा खुरानालाई नेपाल निम्तो दिइएको बुझिएको छ । […]
Go to News Site