Onlinekhabar
२४ जेठ, काठमाडौं । चर्को मूल्यवृद्धि र निर्माण सामग्रीको चरम अभावका कारण रोकिएको नागढुंगा–मुग्लिन सडकखण्ड विस्तारको काम पुन: सुरु भएको छ । राजधानी काठमाडौंको मुख्य ‘लाइफलाइन’ मानिने नागढुंगा–मुग्लिन सडक विस्तारको जिम्मा पाएको शर्मा एण्ड कम्पनीका डाइरेक्टर सौरभ शर्माले निर्माणका लागि अत्यावश्यक बिटुमिन ल्याइसकिएको र काम पुन: सुरु गरिएको जानकारी दिए । ‘१०२ टन बिटुमिन झरिसकेको […]
Go to News Site