Onlinekhabar
२३ जेठ, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी झापाको सभापतिमा ओमनाथ भण्डारी विजयी भएका छन् । शनिबार सम्पन्न पहिलो जिल्ला अधिवेशनबाट भण्डारी सभापतिमा विजयी भएका हुन् । उनले ३४१ मत प्राप्त गरे । सभापतिका उम्मेदवार लक्ष्मण बस्नेतले २४७ मत र अर्जुनकुमार मैनालीले २५ मत प्राप्त गरे । जिल्ला समितिको उपसभापतिमा पुष्पलाल ढकाल निर्वाचित भएका छन् । […]
Go to News Site