लगानी जुटाउने नाममा वर्षौंदेखि कर्णालीका नदी ‘कब्जा’
१८ हजार मेगावाट क्षमताको कर्णालीमा अहिले करिब १० मेगावाट मात्रै उत्पादन भइरहेको छ । वर्षौंदेखि अनुमतिपत्र लिएर बस्ने, तर काम अघि नबढाउने प्रवृत्तिका कारण कर्णालीका ठूला जलविद्युत् आयोजना अलपत्र छन् ।