✕
CURRENT NEWS
SPORTS
MAGAZİNE
SCİENCE
BUSİNESS
TRAVEL
AUTOMOBİLE
TECHNOLOGY
गुल्मीमा आन्दोलनकारी महिला र प्रहरीबीच झडप | Clash Between Protesters and Police in Gulmi | Collector
All
CURRENT NEWS
CURRENT NEWS
AKTUELLE NEWS
CURRENT NEWS
CURRENT NEWS
CURRENT NEWS
Uusimmat uutiset
ACTUALİTES
SCIENCE
FINANCE
BUSINESS
SPORTS
BOOKS
CINEMA
MAGAZİNE
TRAVEL AND FOOD
TECNOLOGY
ACTUEEL NIEUWS
AKTUELLA NYHETER
ACTUALITÉS
Kantipur
गुल्मीमा आन्दोलनकारी महिला र प्रहरीबीच झडप | Clash Between Protesters and Police in Gulmi
गुल्मीमा आन्दोलनकारी महिला र प्रहरीबीच झडप | Clash Between Protesters and Police in Gulmi
Go to News Site
Kantipur
Kantipur
अलपत्र कमला पुलमा मन्त्रीको निरीक्षण, स्थानीयको विरोध प्रदर्शन | Minister Inspects Stalled Kamala Bridge, Faces Local Protests
Kantipur
युकेका संग्रहालयहरूमा हुन सक्ने केही दस्तावेजहरूमा पहुँच चाहन्छौँ, मध्यस्थता होइन : परराष्ट्रमन्त्री खनाल त्यस्तै नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपीजी) को प्रतिवेदनबारे प्रतिक्रिया जनाउँदै उनले त्यसलाई सार्वजनिक गर्ने अधिकार आफूलाई नभएको बताए।
Kantipur
अध्यादेशमार्फत विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहित पदाधिकारीलाई पदमुक्त गरेपछि सरकारले खुला प्रतिस्पर्धाबाट नियुक्ति प्रक्रिया अघि बढाएको हो ।
Kantipur
अमेरिकाले 'राजनीतिक पूर्वाग्रह' देखाएर अफिसियललाई भिसा नदिएको इरानको आरोप इरानी सरकारी सञ्चार माध्यमका अनुसार इरानी फुटबल संघ प्रमुख, उपप्रमुख र मिडिया डिरेक्टरलगायतका स्टाफलाई अमेरिकाले प्रवेश अनुमति दिएको छैन ।
Kantipur
भ्रष्टाचारमा दोषी पूर्वकर्मचारीलाई पेन्सन, बहाल छँदै मुद्दा खेप्नेको रोक्का : अदालतबाट भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारी मुद्दा दर्ता हुँदा पदमै बहाल थिए कि अवकाश पाएका थिए भन्ने आधारमा पेन्सन सुविधा पाउने वा नपाउने निर्धारण हुने कानुनी व्यवस्था।
Kantipur
बारामा अभिलेख भएसँगै काँडे भ्याकुरको भौगोलिक वितरण नेपालका सातै प्रदेशमा पुगेको छ ।
Kantipur
इरानविरुद्धको युद्ध १०० औँ दिनमा प्रवेश, ट्रम्पलाई अमेरिकी जनताको समर्थन घट्दै विभिन्न सर्वेक्षणहरूले अमेरिकी जनतामा युद्धप्रति नकारात्मक धारणा रहेको देखाएका छन्, जसले राष्ट्रपति ट्रम्प र रिपब्लिकन पार्टीलाई राजनीतिक दबाबमा पारेको छ।
Kantipur
राम्दीमा पहिलो ‘स्टिल ट्युब आर्च’ पुल अन्तिम चरणमा | Nepal’s First Steel Tube Arch Bridge in Ramdi in Final Stage
Kantipur
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुल्मीको सभापतिमा हरि श्रेष्ठ विजयी भएका छन् । शनिबार अबेर सम्पन्न जिल्लाको पहिलो अधिवेशनबाट प्रतिद्वन्द्वी महेश जिसीलाई पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् ।
Kantipur
जुम्लाको पातारासी गाउँपालिकाका बालबालिकाहरु अहिले पदमचाल र निउरो बेचेर पढाइ खर्च जुटाउन थालेका छन् । उनीहरु शनिबारलगायत सार्वजनिक बिदाको दिनमा पाटनमा गएर पदमचाल र निउरो संकलन गरेर सदरमुकाम खलंगामा चोक–चोकमा राखेर बेचिरहेका छन् ।
Kantipur
डिल्लीराज भट्टको विचार कर्मचारीतन्त्रप्रतिको जनचाहना राज्यका नीति र कानुन जतिसुकै उत्कृष्ट भए पनि त्यसलाई कार्यान्वयन गर्ने प्रशासनिक संयन्त्र कमजोर भयो भने ती केवल कागजका पानामा सीमित हुन्छन् ।
Kantipur
नेपाल एसियन गेम्स पुरुष ट्वान्टी–२० छनोट प्रतियोगिताको फाइनलमा पुगेको छ । सिंगापुरमा भइरहेको प्रतियोगितामा नेपालले आइतबार ओमानलाई सेमिफाइनलमा ८ विकेटले पराजित गर्यो ।