Kantipur
जुम्लाको पातारासी गाउँपालिकाका बालबालिकाहरु अहिले पदमचाल र निउरो बेचेर पढाइ खर्च जुटाउन थालेका छन् । उनीहरु शनिबारलगायत सार्वजनिक बिदाको दिनमा पाटनमा गएर पदमचाल र निउरो संकलन गरेर सदरमुकाम खलंगामा चोक–चोकमा राखेर बेचिरहेका छन् ।
Go to News Site