Kantipur
परराष्ट्र नीतिको विषयमा सरकारले जे भन्छ, रास्वपाको त्यही नीति हो : विपिन आचार्य कान्तिपुरसँगको अन्तर्वार्तामा रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्य भन्छन्–रास्वपाको परराष्ट्र नीति छैन। देशको परराष्ट्र नीति छ। परराष्ट्रको विषयमा सरकारले जे भन्छ, त्यही हो
Go to News Site