Collector
चार फुटबल स्टार : फिफा विश्वकप २००६ देखि २०२६ सम्म | Collector
चार फुटबल स्टार : फिफा विश्वकप २००६ देखि २०२६ सम्म
Onlinekhabar

चार फुटबल स्टार : फिफा विश्वकप २००६ देखि २०२६ सम्म

सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा समेत स्थान बनाएका चार खेलाडी अहिले २०२६ को विश्वकप खेल्ने टिममा समेत छन् । ती चार खेलाडी भने यस मानेमा भाग्यमानी पनि बने र उनीहरुको मिहिनेतले पनि यो स्थानमा पुर्‍याएको हो ।

Go to News Site