Onlinekhabar
२५ जेठ, काठमाडौं । नेपाली टी-२०आई टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टी-२०आई क्रिकेटमा १००औं खेल पूरा गरेका छन् । एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा सोमबार हङकङसँग मैदानमा उत्रिएसँगै उनको १०० खेल पूरा भएको हो । खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्दैछ । उनी १००औं खेल खेल्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन् । उनीभन्दा पछाडि […]
Go to News Site