Collector
Giriş Yap
लगानी भित्र्याउन नेपालले भियतनाम र रुवान्डाबाट के सिक्ने ? | Collector
लगानी भित्र्याउन नेपालले भियतनाम र रुवान्डाबाट के सिक्ने ?

लगानी भित्र्याउन नेपालले भियतनाम र रुवान्डाबाट के सिक्ने ?

विशाल जलस्रोत, युवा जनशक्ति र रणनीतिक भूगोल जस्ता अथाह सम्भावना हुँदाहुँदै पनि नेपालमा विदेशी लगानी किन खुम्चिएको छ ? भियतनाम र रुवान्डा जस्ता देशबाट पाठ सिक्दै नेपाललाई कसरी ग्रिन डिजिटल हब र इन्डस्ट्री ४.० को बाटोमा अघि बढाउन सकिन्छ ?

Go to News Site