Collector
Giriş Yap
सङ्खुवासभामा पहिरोले पाँचखपन-चैनपुर सडकखण्ड अवरुद्ध | Collector
सङ्खुवासभामा पहिरोले पाँचखपन-चैनपुर सडकखण्ड अवरुद्ध

सङ्खुवासभामा पहिरोले पाँचखपन-चैनपुर सडकखण्ड अवरुद्ध

२३ जेठ, सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सडक अवरुद्ध भएको छ । पहिरोले पाँचखपन नगरपालिका अन्तरर्गत बिहिबारे-भैसीचोक–पिपलडाँडा सडक खण्ड अवरुद्ध भएको हो । शुक्रबार राति लगातारको वर्षासँगै आएको पहिरोले चैनपुर नगरपालिका र पाँचखपन जोड्ने बिहिबारे–भैसीचोक–पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए । अविरल वर्षाका […]

Go to News Site