Collector
Giriş Yap
एसीसी महिला प्रिमियर कपमा नेपालको लज्जास्पद हार | Collector
एसीसी महिला प्रिमियर कपमा नेपालको लज्जास्पद हार

एसीसी महिला प्रिमियर कपमा नेपालको लज्जास्पद हार

२३ जेठ, काठमाडौं । एसीसी महिला प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसँग लज्जास्पद हार बेहोरेको छ । नेपाल हङकङसँग ६९ रनले पराजित भएको हो । हङकङले दिएको ११० रनको लक्ष्य पछ्याएको नेपाल १३.३ ओभरमा ४० रनमा अलआउट भयो । सोनी पाख्रिनले सर्वाधिक १२ रन बनाइन् भने रुबिना क्षेत्रीले १० रन बनाइन् । अन्यले […]

Go to News Site