Collector
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिले पायो आधिकारिकता | Collector
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिले पायो आधिकारिकता
Lokantar

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिले पायो आधिकारिकता

पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसी) का विभिन्न समूहबीच लामो समयदेखि जारी संस्थागत विवादबीच सुजन लामा नेतृत्वको समितिले सरकारी निकायबाट आधिकारिक मान्यता प्राप्त गरेको छ। संस्थाका सचिव सुरज भण्डारीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार सन् २०२५ अक्टोबरमा सुजन लामाको नेतृत्वमा रहेको एनआरएनए एनसीसी पोर्चुगलले पोर्चुगलको न्याय मन्त्रालयअन्तर्गतको दर्ता तथा नोटरी संस्था (आईआरएन) मा दर्ता तथा अद्यावधिकका लागि निवेदन दिएको थियो । उक्त निवेदनको प्रक्रिया पूरा गर्दै आइआरएनले शुक्रबार ला...

Go to News Site