Collector
इजरायल–इरानबीच फेरि तनाव चर्किँदा तेलको मूल्य बढ्यो | Collector
इजरायल–इरानबीच फेरि तनाव चर्किँदा तेलको मूल्य बढ्यो
Lokantar

इजरायल–इरानबीच फेरि तनाव चर्किँदा तेलको मूल्य बढ्यो

इजरायलले इरान र लेबनानमा नयाँ आक्रमण गरेपछि मध्यपूर्वमा युद्ध थप चर्किने चिन्तासँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ४ प्रतिशतभन्दा बढीले बढेको छ । सोमबार ब्रेन्ट क्रुडको मूल्य प्रतिव्यारेल ४.०२ डलर अर्थात् ४.३ प्रतिशतले बढेर ९७.११ डलर पुगेको छ । यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) कच्चा तेलको मूल्य पनि ३.९० डलर अर्थात् ४.३ प्रतिशतले बढेर प्रतिव्यारेल ९४.४४ डलर पुगेको छ । इजरायलले सोमबार दक्षिणपश्चिमी इरानस्थित महशहर पेट्रोकेमिकल कम्प्लेक्स तथा अन्य सैन्य संरचनामा आक्रमण गरेको जनाएको छ । अमेरिकी राष्ट्रपति ...

Go to News Site