Collector
एसियाली खेलकुदको छनोट क्रिकेटमा नेपाल च्याम्पियन, फाइनलमा हङ्कङलाई हरायो | Collector
Lokantar

एसियाली खेलकुदको छनोट क्रिकेटमा नेपाल च्याम्पियन, फाइनलमा हङ्कङलाई हरायो

सिंगापुरमा सोमबार सम्पन्न एसियाली खेलकुदको छनोट क्रिकेट प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ । नेपालले वर्षाबाट प्रभावित फाइनलमा हङ्कङलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १९ रनले हराउँदै उपाधि कुम्ल्याएको हो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङको टोलीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ८८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ११.३ ओभरमा केवल दुई विकेट गुमाएर एक सय १४ रन बनाएपछि वर्षा सुरु भएको थियो । त्यसपछि लामो समय वर्षा नरोकिएकाले नेपाललाई ‘डकवर्थ एन्ड ...

Go to News Site