Collector
रास्वपाको प्रस्ताव- बालेनको तर्फबाट परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ, संसद् खोलौं | Collector
रास्वपाको प्रस्ताव- बालेनको तर्फबाट परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ, संसद् खोलौं
Lokantar

रास्वपाको प्रस्ताव- बालेनको तर्फबाट परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ, संसद् खोलौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको साटो परराष्ट्रमन्त्री शिशिर खनालले संसद्‌मा जवाफ दिने प्रस्ताव गरेको छ । विपक्षी दलले प्रधानमन्त्री बालेनको सीमा सम्बन्धीको विवादित अभिव्यक्ति सदनबाटै फिर्ता लिनुपर्ने, क्षमायाचना गर्नुपर्ने र संसद्‌को रेकर्डबाट हटाउनुपर्ने लगायतका माग राखेर संसद् अवरोध गरिरहेका बेला रास्वपाले यस्तो प्रस्ताव गरेको हो । सोमबार रास्वपाले प्रतिनिधिसभा बैठकअघि बोलाएको सर्वदलीय बैठक बोलाएर विपक्षी दलसमक्ष यस्तो प्रस्ताव गरेको हो । बैठकमा सहभागी एमाले प्रमुख सचेतक ऐ...

Go to News Site