Lokantar
नेपाली टोलीका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले सोमबार टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १५औँ अर्धशतक बनाएका छन् । कुशलले सिंगापुरमा जारी एसियाली खेलकुदको छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा हङ्कङविरुद्ध ५३ रन बनाउँदै आफ्नो अर्धशतकको संख्या १५ पुर्याएका हुन् । उनी अझै अपराजित छन् । प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका २९ वर्षीय कुशलले केवल ३३ बलको सामना गरी तीन छक्का र ६ चौका पनि हिर्काए । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तीनवटा शतक पनि बनाएका छन् । जारी छनोट प्रतियोगितामै उनले दुईवटा शतक बनाएका...
Go to News Site