Collector
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित | Collector
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
Lokantar

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को जवाफ माग्दै विरोध गरेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । नेपाल-भारत सीमाबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आलोचना गर्दै विपक्षीले निरन्तर विरोध गरेपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेनले नेपाल–भारत सीमा विवाद कूटनीतिक छलफलबाट समाधान गर्ने बताउँदै भारतले मात्रै नभएर नेपालले पनि भारतको भूमि मिचेको बताएका...

Go to News Site