Collector
उपाधि भिडन्तमा हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य, शेरले लिए ४ विकेट | Collector
उपाधि भिडन्तमा हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य, शेरले लिए ४ विकेट
Lokantar

उपाधि भिडन्तमा हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य, शेरले लिए ४ विकेट

सिंगापुरमा जारी एसियाली खेलकुदको छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाली टोलीले हङ्कङबाट जितका लागि एक सय ८९ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङ्कङको टोलीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ८८ रन बनाएको हो । हङ्कङका लागि ओपनर अंशुमन रथले उत्कृष्ट अर्धशतकीय पाली खेले । विकेटकिपर ब्याट्सम्यान शाहिद वासिफले पनि अर्धशतक बनाए । अनुभवी ब्याट्सम्यान अंशुमनले टोलीका लागि ८० रनको योगदान गरे । लामो समय क्रिजमा टिकेका उनले ४५ बलमा ६ छक्का र ६ चौका पनि हिर्काए । विकेटकिपर ब्याट्स...

Go to News Site