Collector
गृहमन्त्रीविहीन अवस्थामा प्रहरी सरुवामा गोलमाल: नियमावली मिचेर एसएसपी–एसपी हेरफेर ! | Collector
गृहमन्त्रीविहीन अवस्थामा प्रहरी सरुवामा गोलमाल: नियमावली मिचेर एसएसपी–एसपी हेरफेर !
Lokantar

गृहमन्त्रीविहीन अवस्थामा प्रहरी सरुवामा गोलमाल: नियमावली मिचेर एसएसपी–एसपी हेरफेर !

जेनजी आन्दोलनमा अत्यधिक बल प्रयोग गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंका तत्कालीन प्रमुख (प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी–हाल डीआईजी) विश्व पोखरेल प्रहरी मुख्यालय तानिए । गत असोज २ गते गृह मन्त्रालयले एसएसपी रमेश थापालाई काठमाडौं प्रमुखको जिम्मेवारीमा पठायो । थापाले काठमाडौंको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा राम्रै गरिरहेका थिए । नौ महिनामै उनलाई जिम्मेवारीबाट हटाएर अर्का एसएसपी दिलिप घिमिरेलाई ल्याइयो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) गौतम केसीलाई पनि अवधि नपुगी &...

Go to News Site