Lokantar
बुद्ध एयरले आफ्ना रोयल क्लब सदस्यहरूका लागि 'गजबको डिस्काउन्ट अफर' सार्वजनिक गरेको छ । असार १ गतेदेखि लागू हुने यस अफरअन्तर्गत लामो दूरीका गन्तव्यहरू धनगढी, नेपालगञ्ज र भद्रपुर उडानमा विशेष छुट उपलब्ध हुने कम्पनीले जनाएको छ । यस अफरअनुसार धनगढी उडानमा १२००, नेपालगञ्ज उडानमा १,००० तथा भद्रपुर उडानमा ८०० रुपैयाँसम्म छुट प्रदान गरिनेछ । उक्त छुट दुईतर्फी उडानमा लागू हुनेछ । यो अफर सीमित अवधिका लागि लागू गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अफरको लाभ लिन रोयल क्लब स...
Go to News Site