Lokantar
नेकपा एमालेकी सांसद पद्मा अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय अखण्डतासँग जोडिएको गम्भीर विषय भएकाले त्यसलाई सच्याउन माग गरेकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै अर्यालले प्रधानमन्त्रीले आफ्नो कूटनीतिक मर्यादा र पदीय जिम्मेवारी विपरीत राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय अखण्डतामा असर पर्ने अभिव्यक्ति दिएको भन्दै त्यस विषयमा देशभर व्यापक बहस र विरोध भइरहेको बताइन् । उनले प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट व्यक्त गरेको भनाइ सच्याउन, क्षमायाचना गर्न र संसद्को...
Go to News Site