Lokantar
भारतले यसै वर्ष २ बिलियन अमेरिकी डलर मूल्यको सैन्य ड्रोन खरिद गर्ने तयारी गरेको छ । भारतको इतिहासमै यो सबैभन्दा ठूलो ड्रोन खरिद सम्झौता हुने रोयटर्सले जनाएको छ । भारतीय सरकारसँग मिलेर काम गरिरहेको एक उद्योगले समाचार एजेन्सी रोयटर्सलाई दिएको जानकारीअनुसार यो योजना अहिले उन्नत (अन्तिम) चरणमा पुगेको छ। सम्झौता भएको १८ देखि २४ महिनाभित्र यी ड्रोनहरूको आपूर्ति (डेलिभरी) शुरू हुने अपेक्षा गरिएको समाचारमा उल्लेख छ । ड्रोन फेडरेशन अफ इन्डियाका अध्यक्ष स्मित शाहका अनुसार हालैका दिनमा सरकारले ट्याक्टिकल क्लास (र...
Go to News Site