Lokantar
राज्यको झण्डै ४० अर्ब रूपैयाँ खर्चेर बनेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीबीआईए) उडानबिहीन छ । उडान हुँदै-रोकिँदै आएको विमानस्थलले अहिलेसम्म लय समात्न सकेको छैन । २०७९ मा उद्घाटनका बेला कुवेतको जजिरा एयरलाइन्सदेखि कतार एयरवेजसम्मले दैनिक ५ वटासम्म उडान भरेका थिए । २६ मार्चसम्म थाई एयर एसियाले सातामा दुई दिन आइतबार र बुधबारसम्म उडान गरे पनि अहिले ‘समर भ्याकेसन’मा यात्रु अभावको कारण देखाउँदै उडान स्थगित गरेको छ । वैदेशिक उडानका लागि भिसा प्रक्रियादेखि श्रम स्वीकृत...
Go to News Site