Collector
सर्वदलीय बैठक निष्कर्षविहीन | Collector
सर्वदलीय बैठक निष्कर्षविहीन
Lokantar

सर्वदलीय बैठक निष्कर्षविहीन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सोमबार सिंहदरबारमा बसेको सर्वदलीय बैठक बिनाकुनै सहमति टुंगिएको छ। संसद्‌मा जारी गतिरोध अन्त्य गर्ने उद्देश्यका साथ बोलाइएको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा नमिल्दा संघीय संसद्मा विपक्षी दलहरूले आफ्नो अवरोधलाई कायमै राख्ने भएका हुन् । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बसेको बैठकमा मुख्यतः दुईवटा विषयमा छलफल भएको थियो। जसमा रास्वपा सभापति रवि लामिछानेको हालै भएको भारत भ्रमण र संसद्को गतिरोध अन्त्य गर्ने विषय समावेश थिए। एमालेका...

Go to News Site