Collector
मुस्ताङमा तारा खेल प्रतियोगिता | Collector
मुस्ताङमा तारा खेल प्रतियोगिता
Lokantar

मुस्ताङमा तारा खेल प्रतियोगिता

मुस्ताङको थासाङ गाउँपालिका—२ लार्जुङमा दोस्रो ऐतिहासिक तथा सांस्कृतिक धनुषवाण ‘तार’ खेल प्रतियोगिता शुरू भएको छ । पालिका गौरवको तारा खेल प्रतियोगिता थासाङ गाउँपालिकाले आयोजना गरेको हो । प्रतियोगितामा थासाङका १३ गाउँका १५ समूहले भाग लिएका छन् । तस्वीर : सुन्दरकुमार थकाली/रासस

Go to News Site