Collector
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु | Collector
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
Lokantar

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको छ । साथै अन्य दुई जना घाइते भएका लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली हवाई आक्रमणले नबातीह जिल्लाको जिब्डिन शहरलाई लक्षित गरी आक्रमण गरेको मन्त्रालयको स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रले एक जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Go to News Site