Collector
सुनसरीमा एक पुरुष आफ्नै घरमा मृत भेटिए | Collector
सुनसरीमा एक पुरुष आफ्नै घरमा मृत भेटिए
Onlinekhabar

सुनसरीमा एक पुरुष आफ्नै घरमा मृत भेटिए

२३ जेठ, काठमाडौं । सुनसरीमा एक पुरुष आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । धरान उपमहानगरपालिका–१५ रामलक्ष्मण मार्ग बस्ने ३१ वर्षीय सौरभ कार्की मृत अवस्थामा भेटिएका हुन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उनी आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Go to News Site