RatoPati
कैलाली । सुदूरपश्चिम प्रदेशको कैलालीस्थित पर्यटकीयस्थल टीकापुर पार्कको एक उच्च स्तरीय संसदीय टोलीले अवलोकन भ्रमण गरेको छ। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा रहेको विशिष्ट टोलीले टीकापुर नगरपालिकामा अवस्थित उक्त ऐतिहासिक पार्कको वस्तुस्थितिबारे जानकारी लिँदै अवलोकन
Go to News Site