RatoPati
काठमाडौँ । नेपाली कांग्रेस कपिलवस्तुका सहसचिव वाजिह अरशदले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् । वाजिहले सोमबार जिल्ला सभापतिलाई राजीनामा बुझाउँदै नेतृत्वले पुराना कार्यकर्तालाई विस्थापित गर्न खोजेको गम्भीर आरोप लगाउँदै साधारण सदस्यसमेत नरहने
Go to News Site