RatoPati
काठमाडौँ । नेपाल र भारतबिचको सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन्। भारत भ्रमणमा रहेका मन्त्री खनालले दुवै पक्ष खुला हृदयका साथ संवादमा जुटेमा कुनै पनि समस्या समाधान गर्न
Go to News Site