कमल खत्रीधम्बोझी, जेठ २४ गते । आयोजक धम्बोझी क्लबले जेन्जी सहिद ई. सुलभ राज श्रेष्ठ र आयुष थापा मगरको स्मृतिमा आयोजित प्रथम यु–२० (नाइन ए साइड ) फुटबल प्रतियोगिताको उपाधि जितेको छ...