Lokantar
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा हेजबुल्लाहविरुद्ध थप ‘भौतिक’ आक्रमण गर्नुपर्ने बताएका छन् । इरानसँगको शान्ति सम्झौतामा हेजबुल्लाह द्वन्द्वलाई समावेश गर्न आफूले स्वीकृति नदिएको उनले बताएका छन् । “म हिजबुल्लाहमाथि थप भौतिक आक्रमण हेर्न चाहन्छु । मलाई लाग्छ कि यो अधिक सर्जिकल हुनुपर्छ ।” ट्रम्पले एनबीसीको ‘मिट द प्रेस’ सँगको संक्षिप्त संवादमा भने । “म लेबनानको जीवन राम्रो भएको हेर्न चाहन्छु,” उनले थपे । इजरायलले आइतबार इरान समर्थक हेजबुल्लाहको गढ बेरुतको दक्षिणी उ...
Go to News Site