Lokantar
सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा हुने व्यवस्था लागू भएपछि ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा आन्तरिक पर्यटकको आगमन बढेको छ । आज पनि चिडियाखानामा आगन्तुकको चहलपहल उल्लेखनीय रूपमा बढेको हो । चिडियाखाना प्रशासनका अनुसार अन्य दिनमा दैनिक करिब एक हजार ७०० देखि एक हजार ८०० जना आगन्तुक आउने गरेकामा शनिबार पाँच हजारदेखि सात हजार र आइतबार तीन हजार ५०० देखि पाँच हजार जनाले भ्रमण गर्ने गरेका छन् । चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार वार्षिक रूपमा करिब १० लाख आगन्तुकले चिडियाखाना ...
Go to News Site