Collector
ईश्वरी हत्या प्रकरणमा युवतीसहित थप तीन जना पक्राउ | Collector
ईश्वरी हत्या प्रकरणमा युवतीसहित थप तीन जना पक्राउ
Lokantar

ईश्वरी हत्या प्रकरणमा युवतीसहित थप तीन जना पक्राउ

प्रहरीले ईश्वरी भुजेल हत्या प्रकरणमा युवतीसहित थप तीन जनालाई पक्राउ गरेको छ । तारकेश्वर नगरपालिका–६ पैँयुटारका कुमार थापाले शुक्रबार राति धारिलो हतियार प्रयोग गरी ४२ वर्षीया श्रीमती ईश्वरीको हत्या गरेका थिए । प्रहरीले तारकेश्वर नगरपालिका–४ का ३६ वर्षीय विक्रम थापामगर, काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने ४० वर्षीय पुजन थापा क्षेत्री र जुम्लाको हिमा गाउँपालिका–१ की २५ वर्षीया प्रतीक्षा आचार्यलाई पक्राउ गरेको हो । उक्त घटनामा संलग्न रहेको भन्ने किटानी जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको...

Go to News Site