काठमाडौँ, जेठ २५ गते । बर्खायाम सुरु भएसँगै खेतीपातीको तयारीमा व्यस्त हुने किसानलाई मनसुनसँगै आउने बाढीपहिरो र डुबानको जोखिमले चिन्तित बनाउँछ । खेतबारीसँगै गोठ बग्ने, पशु डुबेर मर्...