बबई समाचारदाताबबई (बर्दिया), जेठ २७ गते । स्थानीय तहमा औद्योगिक विकासलाई प्रवर्धन गर्ने नेपाल सरकारको नीति अनुसार बर्दियाको गुलरिया नगरपालिकामा निर्माणाधीन औद्योगिक ग्रामको करिब ६०...