केशवराज भट्टवाशुलिङ (बैतडी), जेठ २७ गते । जिल्ला प्रशासन कार्यालय बैतडीले सेवा प्रवाहलाई सहज, छरितो तथा नागरिकमैत्री बनाउन ‘एकद्वार सेवा प्रणाली’ लागू गरेको छ। प्रणाली लागू भएसँगै...