RatoPati
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सोमबार बिहान प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन्। प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली नयाँ आएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वतः विघटन भएको र नयाँ समिति गठन हुन नसकेकाले
Go to News Site