Onlinekhabar
२५ जेठ, काठमाडौं । जर्मनीका एलेक्जेन्डर जेभरेभले लामो समयदेखि प्रतिक्षित पहिलो ग्रान्डस्लाम उपाधि जितेका छन् । आइतबार भएको फ्रेन्च ओपन पुरुष एकल फाइनलमा उनले इटालीका फ्लाभियो कोबोलीलाई ६-१, ४-६, ६-४, ६-७ (५-७), ६-१ ले पराजित गर्दै करियरकै पहिलो ग्रान्डस्लाम उपाधि जिते । २९ वर्षीय जेभरेभका लागि यो चौथो ग्रान्डस्लाम फाइनल थियो । यसअघि खेलेका तीनवटै […]
Go to News Site