Onlinekhabar
२५ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ सुरु हुनुअघिको मैत्रीपूर्ण खेलमा मोरक्को र नर्वेले १-१ को बराबरी खेलेका छन् । दुवै राष्ट्र जुन ११ देखि अमेरिका, मेक्सिको र क्यानडामा सुरु हुने विश्वकपको तयारीमा छन् । न्युयोर्कमा भएको खेलमा रियल मड्रिडका फरवार्ड ब्राहिम डियाजले मोरक्कोलाई अग्रता दिलाएपनि आर्सनलका कप्तान मार्टिन ओडेगार्डले दोस्रो हाफमा नर्वेका लागि बराबरी […]
Go to News Site