Onlinekhabar
२५ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ अघि मैत्रीपूर्ण खेलमा क्रोएसियाले स्लोभेनियालाई २-१ ले पराजित गरेको छ । अमेरिका, मेक्सिको र क्यानडामा विश्वकप खेल्न जानुअघि क्रोएसियाले घरेलु मैदानमा जितसहित तयारी पूरा गरेको छ । घरेलु मैदान भाराजदिनमा भएको खेलमा मारियो पासालिकले दोस्रो हाफको इन्जुरी टाइममा क्रोएसियाका लागि विजयी गोल गरे । यस खेलमा क्रोएसियाका भेट्रान […]
Go to News Site