RatoPati
सिन्धुली। सिन्धुलीको ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय सम्पदाको दिगो संरक्षण तथा व्यवस्थापनका लागि नागरिक स्तरबाट तयार गरिएको ‘सिन्धुली सम्पदा संरक्षण र दिगो पर्यटन श्वेतपत्र-२०८३’ आइतबार सिन्धुलीमाढीमा आयोजित उच्चस्तरीय गोलमेच संवादका बिच औपचारिक रूपमा जारी गरिएको छ। उक्त
Go to News Site