RatoPati
धनगढी। कैलालीमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाका छुट्टाछुट्टै स्थानमा आइतबार साँझ अज्ञात पुरुषहरू मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाटस्थित मोहना नदी किनारमा नाम, थर र ठेगाना
Go to News Site