Onlinekhabar
२५ जेठ, काठमाडौं । ताहचलस्थित वैदेशिक रोजगार विभागको परिसर छिर्दा अचेल विगतको जस्तो ‘कोलाहल’ सुनिँदैन । न झ्याल–झ्यालमा ठेलमठेल गर्ने सेवाग्राहीको ताँती नै छ, न त ‘सेटिङ’ मिलाइदिने भन्दै कानमा सुनाउने बिचौलियाको बिगबिगी । कुनै समय श्रमिकका आँशु र आक्रोशले भरिने यो कार्यालय विस्तारै एउटा शान्त प्रशासनिक अड्डाको स्वरूपमा रूपान्तरण हुँदैछ । विभाग परिसरमा बिहानैदेखि […]
Go to News Site