Onlinekhabar
२५ जेठ, काठमाडौं । जसपा नेपालले लुम्बिनी प्रदेश सरकारद्वारा भण्डारीलाल अहिरलाई मन्त्री पदको शपथ गराइएको विषयमा गम्भीर आपत्ति जनाएको छ । अहिर खारेज भएको दल जसपाबाट मन्त्री बनेका थिए । पार्टीका अनुसार सर्वोच्च अदालतले ‘जसपा’लाई अवैध ठहर गर्दै जसपा, नेपालको वैधानिकता कायम गरिसकेको अवस्थामा लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले अहिरलाई मन्त्री नियुक्त गरेका थिए । भण्डारीलालसहित […]
Go to News Site